काठमाडौ ६ साउन । झापाको हल्दीबारी गाउँपालिका(४, ओली चौकमा मंगलबार बिहान ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका चार जना घाइते भएका छन्। बिहान करिब ८स्४० बजे ६० वर्षीय पुण्य प्रसाद ओलीको तीनतले पक्की घरको दोस्रो तलामा रहेको भान्सा कोठामा रोटी पकाउने क्रममा ग्यास लिक ...