काठमाडौ ६ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा सक्रिय भएको विषयमा नेपाली कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको छ। मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पूर्वपदाधिकारी र सभापति देउवाले पूर्वराष्ट्रपति पुनस् राजनीतिमा सक्रिय हुनु उचित नभएको निष्कर्ष निकालेका हुन्। सोमबार गोपालमान सिंहको निवास चाक्सीबारीमा यसबारे ...