काठमाडौ ७ साउन । अमेरिकाले नयाँ भन्सार शुल्क छिट्टै लागू गर्न लागेको हुँदा व्यापारीले सामानहरू पहिले नै आयात गर्न थालेका छन् । यसले देशका ठूला बन्दरगाहमा चाप बढेको छ भने साना बन्दरगाहमा घट्दो छ । अमेरिकाको सबैभन्दा ठूलो बन्दरगाह लस एन्जलसमा एक महिनामा झन्डै नौ ...