काठमाडौ ७ साउन । नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग अख्तियारले बयान लिइरहेको छ। बुधबार कार्यालय खुल्नासाथ हाजिर भएकी श्रेष्ठसँग घुस लिएको आरोपमा अख्तियारले बयान लिइरहेको हो। पूर्व भूमिसुधार मन्त्री श्रेष्ठले घुस मागेको प्रमाण फेला परेपछि अख्तियारले उनलाई हाजिर हुन पत्र पठाएको थियो। मालपोत कार्यालय ...