ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानसँगको टी–२० क्रिकेट शृङ्खला बङ्गलादेशले एक खेल अगावै जित्यो


abc news
श्रावण ७, २०८२ बुधबार  १० : ५० बजे

काठमाडौ ७ साउन । पाकिस्तानसँगको टी–२० क्रिकेट शृङ्खला घरेलु टोली बङ्गलादेशले एक खेल अगावै जितेको छ ।

गएराति भएको दोस्रो खेलमा बङ्गलादेशले पाहुना टोली पाकिस्तानलाई आठ रनले हरायो । योसँगै उसले तीन खेलको शृङ्खला एक खेल अगावै जितेको हो ।

बङ्गलादेशले दिएको एक सय ३३ रनको लक्ष्य पछ्याएको पाकिस्तान १९ ओभर दुई बलमा एक सय २५ रनमा अलआउट भयो । पाकिस्तानका लागि फहिम असरफले अर्धशतक बनाए । अरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बङ्गलादेशका सरिफुल इस्लामले तीन, मेहेदी हसनले दुई तथा मुस्ताफिजुर रहमान र रिश्हाद होसैनले समान एक विकेट लिए ।

त्यसअघि मिरपुरमा टस हारेर पहिला ब्याटिङ गरेको बङ्गलादेश २० ओभरमा १ सय ३३ रनमा समेटिएको थियो । उसका जाकिर अलिले ५५ रन बनाए । पाकिस्तानका सलमान मिर्जा, अहमद धानीयाल, अब्बास अफ्रिदीले समान दुई तथा फहिम असरफ र मोहम्मद नवाजले समान एक विकेट लिए । पहिलो खेल बङ्गलादेशले ७ विकेटले जितेको थियो । शृङ्खलाअन्तर्गत तेश्रो तथा अन्तिम खेल भोलि मिरपुरमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

झापा–५ : उम्मेदवारको भिडभन्दा बाहिर उभिएको जनताको प्रश्न

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

चुनावअघि मन्दिर धाउँदै रास्वपा नेताहरू (भिडिओ/तस्विरसहित फिचर)

बालुवाटारमा सुशीला कार्कीसँग आलीको खुसामद के हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com