काठमाडौं २५ मंसिर । नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको आफ्नो पाँचौँ खेलमा लुम्बिनी लायन्सले पहिलो जीत निकालेको छ । आज बिहान भएको खेलमा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हरायो । जीतसँगै लुम्बिनीको पाँच खेलमा दुई अङ्क भएको छ । टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ...