काठमाडौं २४ मंसिर । राष्ट्रिय मानव अधिकारी आयोगले रवि लामिछानेको विषयमा प्रहरीका उच्च अधिकारीसँग जानकारी लिएको छ। सहकारी ठगी प्रकरणमा अनुसन्धानको क्रममा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा० का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवनबाट रातारातमा कास्की लगिएको विषयमा आयोगको केन्द्रीय कार्यालयमा प्रहरी अतिरिक्त ...