काठमाडौं २४ मंसिर । सहकारी ठगीमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याएर वीरगन्ज पठाइने भएको छ। उनलाई पोखराबाट काठमाडौँ र काठमाडौँबाट बाराको सिमरासम्म जहाजमा यात्रा गराइनेछ। सिमराबाट वीरगन्ज गाडीमा लैजाने तयारी छ। वीरगन्जको सानो पाइला सहकारी ठगीको अनुसन्धान लागि उनलाई त्यहाँ ...