काठमाडौं २४ मंसिर । इरानको १८ वर्ष मुनिको टोलीले काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा विजयी शुरूवात गरेको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हिजो भएको दोस्रो खेलमा इरानको युवा टोलीले माल्दिभ्सको क्लब एचडीसीलाई ३–२ को सेटमा हराएको छ । यसअघि हिजो एचडीसीले ...