काठमाडौं २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबाट देशका लागि उपलब्धि भएको र केही समयपछि भारत जाने बताएका छन्। आफ्नो गृहजिल्ला झापाको दमकमा निर्मित व्यापारिक कम्प्लेक्सलाई उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे जानकारी दिएका हुन्। उनले चाँडै नै भारत भ्रमणमा जान लागेको बताए ...