काठमाडौं २४ मंसिर । पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–२ स्थित कटेशाखोला नजिकै हाइस बस दुर्घटना भएको छ ।
आइतबार राति कपिलवस्तुको चन्द्रौटाबाट लमहीतर्फ जाँदै गरेको लु २ ख ४२०४ नम्बरको हाइस बस अनियन्त्रित भए दुर्घटना भएको हो । दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको ट्राफिक प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्