काठमाडौं २९ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीहरूसँग एकताको छलफल प्रयास जारी रहेको बताएका छन् । नेकपा एकीकृत समाजवादी र नेकपासँग त्यस्तो छलफल चलिरहेको प्रचण्डको भनाइ छ । माओवादी केन्द्र कर्णाली प्रदेशले सोमबार आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै उनले बलियो ...