काठमाडौं २९ माघ । अर्थ मन्त्रालयको सचिवमा घनश्याम उपाध्यायलाई स्वागत गरिएको छ। हाल अर्थसचिव रहेका डा। रामप्रसाद घिमिरेलाई भने विदाइ गरिएको छ। अर्थ मन्त्रालयमा कार्यक्रम गरी उपाध्यायलाई स्वागत र डा। घिमिरेलाई विदाइ गरिएको हो। मन्त्रिपरिषद्को हिजोको बैठकले सचिव उपाध्यायलाई अर्थसचिवमा र अर्थसचिव डा।घिमिरेलाई राष्ट्रपति कार्यालयमा ...