ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले ल्याएको अध्यादेश घाँटीमा अड्किएको हड्डी जस्तै भयो- जनार्दन शर्मा


एबीसी न्यूज
माघ २९, २०८१ मंगलबार  ५ : १५ बजे

काठमाडौं २९ माघ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले सरकारले हालै ल्याएको अध्यादेशबारे आलोचना गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै शर्माले अहिले आएका अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भएको बताएका हुन्।

‘मिठो खाने कुरा घाटीमा अड्कियो भने त्यसको स्वाद आउँदैन। आज अध्यादेश कहाँ अड्किरहेका छन्रु एजेण्डामा छलफल गर्न किन पछि परिरहेको छरुु उनले प्रश्न गरे।
शर्माले सरकारमा भएकाहरूले संसद्‌लाई पूर्वाग्रहपूर्ण बहको थलो बनाउन नहुने बताए। आग्रह पूर्वाग्रहपूर्ण संसद्को बहसलाई बनाउनु हुँदैन। बहस अन्तैअन्तै गइरहेका छन्। सरकार ढल्यो ढल्यो।। वा बच्योसँग जनतालाई कुनै चासो र सरोकार छैन। जनजीविकाका सवालमा सरकारले के गर्छरुचासो जनतालाई यो छ,’ उनले भने, जनजीविकाका सवालमा बहस गर्न आवश्यक रहेको, संविधानले गरेको व्यवस्थाअनुसार किड्नीलगायतका रोगीहरूका उपचार कसरी गर्नेरु यो बहस किन हुँदैन?

भ्रष्टाचारका विषयमा आयोग बनाएर छलफल गर्न उनले माग गरे। एकले अर्कोलाई दोषी करार गर्नेतिर छलफल केन्द्रित भयो, उनले भने, भ्रष्टाचारका सवालमा क्यान्टोमेन्ट होस् वा अरू शक्तिशाली आयोग बनाएर छानबिन गरौँ।’

उनले सत्ता र बहुमतका बलमा अध्यादेशकै सवालमा लेनदेन हुने गरेको भन्दै आपत्ति जनाए। सक्षम व्यक्ति र संरचना भएपनि काम नभएको भन्दै शान्ति प्रक्रियाको कुरा, भूकम्प पीडितका समस्या,पुनर्निर्माण बाढीपछिको पर्ननिर्माणबारे बहस हुन जरुरी रहेको शर्माको भनाइ छ।

उनले राष्ट्रका एजेण्डामा बहस र छलफल गर्न प्रस्ताव गर्दै पूर्व मन्त्री समेत रहेका शर्माले राष्ट्रिय मुद्दामा केन्द्रित भएमात्र जनताले सुन्ने बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले देशको गरिमा राखेनन ः नेकपा सांसद, महर भिडियो

आशाको बाढी, यथार्थको खडेरी : महँगी-रोजगारी-सुशासनको चरम असफलता

सम्बन्धित

“कानुनको राज गृहमन्त्रीकै घरमा ?”

आशाको बाढी, यथार्थको खडेरी : महँगी-रोजगारी-सुशासनको चरम असफलता

पहिलो वर्षमै दबाबमा बालेन सरकार : महँगी, रोजगारी र सुशासन

हङ्गेरी निर्वाचन : ओरबानको १६ वर्षे शासनको अन्त्य, पीटर माग्यारको दललाई दुई तिहाई बहुमत (एक्सप्लेनर)

राप्रपा प्रवक्ता श्रेष्ठ भन्छन्–धनी बन्न पाइन्छ, तर आय र कर तिरेको विवरण पनि सार्वजनिक होस्

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com