काठमाडौ २० साउन । नेकपा एमालेका सांसद मनबहादुर गुरुङले पोखरा रंगशालामा हालसम्म पनि फ्लड लाइट र स्वीमिङ पुल जस्ता आधारभुत पूर्वाधार नभएको भन्दै आपत्ति जनाएका छन्। मंगलबारको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले रंगशालामा फ्लड लाइट नहुँदा साँझपख हुने खेल गतिविधिहरु हुन नसकेको र यसले ...