काठमाडौ २१ साउन । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० को खेलाडी छनोटका लागि हुने अक्सनमा आज एक सय ५० जना खेलाडीको अन्तिम सूची घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले सार्वजनिक गरेको सूचीमा चार सय ५८ जना खेलाडीले दर्ता गरेकामा ती खेलाडीको ...