काठमाडौ २० साउन । अमेरिकी सरकारले ‘ट्रान्सजेन्डर’ अर्थात् परलैङ्गिक महिलाहरूका लागि खेलकुद भिसामा प्रतिबन्ध लगाएको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवा ९यूएससीआईएस० ले महिला खेलकुदमा प्रतिस्पर्धा गर्न चाहने ट्रान्सजेन्डर महिलाहरूको भिसा योग्यता सीमित गर्न आफ्नो आप्रवासन नीति अद्यावधिक गरेको बताएको समाचार एजेन्सी रोयटर्सले जनाएको ...