काठमाडौं २३ साउन । न्याय परिषदले उच्च अदालतमा तीन जना महिलासहित २७ जना न्यायाधीश सिफारिश गरेको छ । हिजो प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकले २७ जनालाई न्यायाधीशमा सिफारिश गरेको हो । त्यसमध्ये तीन जना महिला छन् । परिषदले जिल्ला अदालत मकवानपुरकी न्यायाधीश अवानी मैनाली ...