काठमाडौ २८ साउन । दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम गन हीलाई अदालतको आदेशपछि पक्राउ गरिएको छ । शेयर बजारमा अनुचित प्रभाव पारेको, चुनावमा हस्तक्षेप गरेको र घुस लिएको आरोपमा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर चार घण्टा लामो सुनुवाइका क्रममा ५२ ...