काठमाडौ ३० साउन । भारतले १५ अगस्टका दिन आज आफ्नो ७९ औं स्वतन्त्रता दिवस मनाउँदैछ । यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी लगातार १२ औं पटक लाल किल्लाबाट राष्ट्रिय झण्डा फहराउँदै ऐतिहासिक रेकर्ड कायम गर्नुहुनेछ । योसँगै उहाँ पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको लगातार ११ पटकको झण्डा ...