काठमाडौं २१ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा पुनर्निर्माण योजनाको विकल्पका रूपमा अरब नेताहरूले ५३ अर्ब डलरको छुट्टै अरब योजना स्वीकृत गरेका छन् । अमेरिकी राष्ट्रपतिले गाजालाई अमेरिकी नियन्त्रणमा लिने र गाजा पुनर्निर्माणका लागि झण्डै २० लाख प्यालेस्टाइनीहरूलाई निष्कासन गर्ने योजना प्रस्तुत गर्नुभएको थियो ...