काठमाडौं २० फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशत अमेरिकी करको व्यवस्था आजदेखि लागू हुने बताउनुभएको छ । उहाँले चिनियाँ आयातमा कर दोब्बर पारेर २० प्रतिशत पुर्याउने पनि दाबी गर्नुभएको छ । चीनले अमेरिकामा फेन्टानिल पदार्थको प्रवाह रोक्न पर्याप्त काम नगरेको ...