काठमाडौं २० फागुन । नेपाल राष्ट्र बैंकले आज मंगलबार का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, कुबेती दिनारसहितका विदेशी मुद्राको विनियमदर घटेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने बढेको छ। बिगत तीन दिनदेखि स्थिर रहेका यी मुद्राको विनियमदर ...