काठमाडौं २८ फागुुन । आन्तरिक रोजगार प्रवर्द्धन दशकलाई सफल बनाउन आवश्यक रणनीति,कार्यनीति र कार्यक्रम तय गरी कार्यान्वयन गर्ने प्रतिबद्धताका साथ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ सम्पन्न भएको छ । काठमाण्डौमा दुई दिनसम्म सञ्चालन भएको सम्मेलनले १६ बुँदे घोषणापत्र जारी गरेको छ । सम्मेलनले रोजगार ...