काठमाडौं २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोसी प्रदेशसभालाई सम्बोधन गर्दा बहिष्कार गर्ने बताइरहेका विपक्षी दलहरू पनि सहभागी हुने बताएका छन्। आज मंगलबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँगको छलफलपछि विपक्षीहरू पनि प्रदेशसभा बैठकमा सहभागी हुने भएका हुन्। ओलीले आज बस्ने प्रदेशसभा बैठकमा सम्बोधन गर्ने कार्यसूची छ। ...