काठमाडौ ३१ बैशाख । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले गैरआवासीय नेपाली संगठनलाई दलीय हितमा प्रयोग नगर्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघ ९एनआरएनए० को विश्व सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले गैरआवासीय नेपाली संगठनलाई एमालेले डायस्पोरा ...