चितवन,२५ असार । मधुपुरीबाट लागुऔषध गाँजासहित एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–२३ स्थित मधुपुरीबाट प्रतिवन्धित लागुऔषध गाँजा ९ किलो ८०० ग्रामसहित धादिङ थाक्रे गाउँपालिका वडा नं।३ घर भई हाल भरतपुर–२३ मधुपुरीमा डेरा गरी बस्ने वर्ष ६० का बल बहादुर तामाङलाई पक्राउ ...