छेन्दु, २६ असार । नेपालका विभिन्न संचारमाध्यममा कार्यरत रहेका संचारकर्मीहरूले चीनको छेन्दुमा रहेको सिचुवान रेडियो टेलिभिजनको भ्रमण गरेका छन् । नेपाली मिडिया वर्कसपमा भाग लिन पाँचदिनदेखि छेन्दुमा रहेका संचारकर्मीहरूले सिचुवान रेडियो टेलिभिजनको स्टेशनको भ्रमण गरेका हुन् । नेपाली संचारकर्मीहरूलाई पार्टी सदस्य एवं सिचुवान रेडियो टेलिभिजनका ...