ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टेलिकमको खस्किदो व्यवस्थापनको कारण कर्मचारीहरुनै आन्दोलित


एबीसी न्यूज

काठमाडौं, २६ असार । नेपाल टेलिकमको खस्किदो व्यवस्थापनको कारण टेलिकमका कर्मचारी आन्दोलित भएका छन ।
नेपाल टेलिकम वर्कर्स युनियनले पत्रकार सम्मेलन गरी काठमाडौ र पोखराबाट सुरु भएको फोर जी सेवा बिस्तारमा आपुर्तिकर्तालाई दोष देखाएर पन्छिरहेको बताएका हुन् ।

यस्तै एडिएसएलको बिकल्पमा ल्याइएको एफ,टि,टि,एच सेवा बिस्तारमा ढिलाई भएको, आवश्यक समान समयमा खरिद नगरिएको, खरिद भएको समानहरु समेत जडान नभएको लगायतका कारण टेलिकम खस्कदो गतिमा रहेको भन्दै कर्मचारीहरु व्यवस्थापनसंग आक्रोसित भएका हुन् ।

कर्मचारीहरुले चालु आर्थिक वर्षमा एक लाख एफ,टि,टि,एच बिस्तारको लक्ष्य राखिएकोमा ५ प्रतिशत मात्र लक्ष्य पुरा गरिनुले व्यवस्थापन पक्ष असक्षम भएको बताएका छन् । टेलिकमको सञ्चालक समिति तथा व्यवस्थापनको उदासिनताका कारण संस्था समृद्धिको बाधक भएको युनियन अध्यक्ष राजेन्द्र दाहालले बताउनुभयो ।

कम्पनीबाट बिस्तारित सेवाहरुलाई चुस्त दुरुस्त रुपमा उपभोक्तामाझ पु¥याउन नसक्नुमा व्यवस्थापन कमजोर रहेको आरोप उहांको छ ।
यस्तै टेलिकममा ज्यालादारी, करार र श्रमिक अपूर्तिकर्ता मार्फत काम गर्ने श्रमिकमाथि उत्पादकत्व बढाउने बहानामा श्रम शोषण समेत हुने गरेको अध्यक्ष दाहालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com