विराटनगर, २३ असार । नियन्त्रणमुखी नभई सञ्चारमैत्री नीति ल्याउन यहाँका सञ्चारकर्मीले प्रदेश सरकारसंग आग्रह गरेको छ । नेपाल पत्रकार महासंघ मोरङद्वारा आज यहाँ आयोजित “सञ्चार नीति र कानून” विषयक एकदिने गोष्ठीमा उनीहरुले नयाँ सञ्चार नीति र सञ्चार कानून निर्माण हुने क्रममा रहेकाले यसप्रति प्रेस जगत चनाखो ...