काठमाडौं,२५ चैत । काठमाडौंसहित मकवानपुर, मोरङ, सर्लाही, विभिन्न ठाउँमा बर्ड फ्लूको संक्रमण पुष्टि भएलगत्तै कुखुराको मासु खान हुन्छ कि हुँदैन भनेर उपभोक्ता अलमलमा परेका छन् । यसअघि ब्रोइलरसँगै टर्की, हाँस, लयर्सलगायत घरपालुवा पन्छीमा देखिँदै आएको यो संक्रमण जंगली पन्छी कागमा समेत पुष्टि भएपछि उपभोक्ताहरु थप ...