काठमाडौ,२४ चैत । रिद्धिसिद्धी सिमेन्ट पनि नेपाली बजारमा आएको छ । निर्माणका अन्य सामग्रीहरु उत्पादन गर्दै आएका नेपालका दुई ठूला औद्योगिक घराना शंकर गु्रप र अम्बे गु्रपको संयुक्त लगानीमा रिद्धिसिद्धी सिमेन्ट उत्पादनबाट गरी आईतबारबाट बजारमा ल्याइएको हो । काठमाडौंमा आईतबार पत्रकार सम्मेलन गरी नयाँ प्रविधिका ...