सर्लाही, २३ चैत । सर्लाहीको बरहथवा नगरपालिकामा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बरहथवा नगरपालिका–१० मूर्तियाका ७० वर्षीय महन्थ महरा चमार रहेका छन् । गएराति करीब १२ बजे घरबाट शौच गर्नका लागि बाहिर निस्केको बेला को २ च २१० नं को ...