पाल्पा, २८ असार । पाल्पाको सिद्धबाबामा पहिरोले बगाएर एक जनाको मृत्यु भएको छ। निस्दी गाउँपालिका ४ मित्यालका ३० वर्षीय धनबहादुर सुनारीको मृत्यु भएको हो ।बुटवल–पाल्पा सडकखण्डअन्तर्गत हेडबक्स र रामापिथेकसबीचमा माथिबाट खसेको ढुंगासँगैको पहिरोले शनिबार दिउँसो करिब साढे दुई बजे उनलाई बगाएको थियो। उनको शब ...