रौतहट, ३० असार । दुई दिन देखि बेपता भएका एक व्यक्तिको शव आज बरामद भएको छ। रौतहटको राजपुर नगर पालिका वडा(१ निवासी अन्दाजी ४० बर्षिय सोनेलाल साह सोनारको शव बिओपी कैम्प गौरसंगको तलाबबाट बरामद भएको बिओपीका सशस्त्र प्रहरी निरीक्षण दिपक राज भट्टले जानकारी गराउनु भएको ...