ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरो सँगै आएको ढुङगाले लाग्दा एक बालिकाको मृत्यु


एबीसी न्यूज
२८ असार २०७६, शनिबार   ३ : २१   बजे

 

रुकुम २८ असार ।  रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा पहिरोमा परी एक किशोरीको ज्यान गएको छ ।

पहिरो सँगै माथी बाट आएको ढुङगाले चोट लाग्दा वडा नम्बर ५ गोतामकोट रिम्काका परिमल बस्नेतकी १६ वर्षीय छोरी कौशिला बस्नेतको मृत्यु भएको हो । जलिगार बाट रिम्का जाँदै गर्दा फाुरुलाको भिरमा पहिरो सँगै आएको ढुंगाले लागेर घटना स्थलमै बस्नेतको निधन भएको वडा नम्बर ५ का वडा अध्यक्ष प्रजित विकले जानकारी दिनुभयो । उहाँका अनुसार बस्नेतको आज बिहान १० बजेतिर मृत्यु भएको हो ।

मृतक बस्नेत सरस्वती माध्यामिक विद्यालय मिग्रीमा कक्षा ८ मा अध्ययनरत भएको वडा अध्यक्ष विकले जानकारी दिनुभयो ।।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल

विश्वकप २०२६: इङ्ग्ल्याण्ड, बेल्जियम र अमेरिकाको विजयी यात्रा, अन्तिम–१६ मा रोमाञ्चक भेट तय

सम्बन्धित

पश्चिम तराईका केही ठाउँमा ठूलो वर्षा, आज पनि धेरै ठाउँमा पानी पर्ने

सम्पत्ति विवरणको सकस : पुराना फाइल खोज्दै पूर्वप्रशासक, आयोगमा १० हजारको विवरण दर्ता

रास्वपाले भन्यो– १,३३,३५३ जनाको नागरिकता भेरिफिकेशन बाँकी छ, कानुनविपरीत भेटिए खारेज गर्छौं

चिनियाँ नागरिक शंकास्पद गतिविधिमा स् धोवीघाट र चोभारबाट नौजना पक्राउ, १८ थान पासपोर्ट जफत

नेता कार्यकर्तासामू प्रचण्डको आत्मसमीक्षा: प्रधानमन्त्री बन्न जतापनि मिल्नु गल्ती भयो

रास्वपाका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यले लिए शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu