काठमाडौं, ८ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले हुम्लाको सिमकोटमा रहेको मानसरोवर माध्यमिक विद्यालयको नमूना विद्यालय भवनको आज शिलान्यास गर्नुभएको छ । सो अवसरमा उहाँले हिजोका दिनमा उत्पादनका हिसाबले पछि परेता पनि अबका दिनमा हुम्लाले समस्या भोग्नु नपर्ने बताउनुभयो । उहाँले सडक सञ्जालले नजोडिएको हुम्लाको विकासका ...