महोत्तरी,९ कार्तिक । महोत्तरी सहितका मिथिला क्षेत्रमा दिपावली पर्व केरा खेती गर्ने किसानलाई विशेष अवसर बनेको छ । दिपावली तिहार पर्वको मुख्य दिन मानिने लक्ष्मीपूजाका दिन घर–घरमा केराका थामबाट स्वागतद्वार बनाइने आम प्रचलनले किसानका लागि यो पर्व आर्जनका लागि खास अवसर बनेको हो । आइतबार ...