काठमाडौं, १७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ३ का इन्चार्ज एवम् पार्टी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले भक्तपुरमा नेकपाले जनताको मन जित्न सफल भएकाले फेरि पनि नेकपाको नै जीत सुनिश्चित रहेको बताउनुभएको छ । नेकपा भक्तपुरले कमलविनायकमा आयोजना गरेको निर्वाचन परिचालन कमिटी ...