काठमाडौं, १८ कात्तिक । जागीर, अध्ययन, व्यापारका साथै मौसमी बसाइँ गर्नेहरुको अहिले दक्षिण झर्नेको चटारो बढेको छ । विभिन्न पेशा–व्यवसायमा कार्यरतलाई आफ्नो कार्य क्षेत्रमा बेलैमा पुग्नुपर्ने बाध्यता पनि त्यत्तिकै छ । मूलतः यतिबेला जाडो छल्ने कर्णाली प्रदेशका हिमाली जिल्लाका बासिन्दा भित्री मधेश तथा तराई ...