जनकपुरधाम, १६ कार्तिक । जनकपुरधाम सहित देशैभर आज हिन्दुधर्मालम्बिहरुको महानपर्व छठ आज हर्षोलासकोसाथ मनाइदैछ् । छठ पर्व एकदम निष्ठा पूर्वक गरिने गरिन्छ त्यहि भएर यो पर्वलाई एकदम कठोर पर्वको रुपमा मानिन्छ । दिपावली, भातृद्वितियासहितका पर्व सम्पन्न भएलगत्तै तराई मधेशमा अहिले आस्थाको पर्व छठको रौनकताले छोएको ...