काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकतावादलाई परास्त गरेर मात्रै समृद्ध नेपाल निर्माण गर्न सकिने बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद्ले आज आयोजना गरेको ‘वर्तमान परिवेशमा एमालेको महाधिवेशन’ विषयक बहस कार्यक्रममा उहाँले समृद्ध नेपालको सही नीतिका ...