काठमाडौं । अर्थमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीले प्रचण्डपथको कार्यदिशा छोड्नु गलत भएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित जनसांस्कृतिक महासंघ नेपालको सातांै राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्रीसमेत रहेका शर्माले पार्टीले तत्कालिन अवस्थामा लिएको प्रचण्डपथ र २१ औं शताब्दीको जनवादलाई ...