काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले संसदमा जारी गतिरोध हटाउनका लागि सभामुख अग्नीप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने बताउनु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा नेकपा एमाले केन्द्रिय प्रचार विभागले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरलले आफ्ना पार्टीले कारबाही गरेका सांसदहरुको ...