काठमाडौं । सन् २०२२ को पहिलो कारोबारको दिन नेप्सेमा हरीयाली छाएको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लामो बिदापछि आज खुलेको बजारमा नेप्से परिसूचक ६०.४१ अङ्कले बढेर दुई हजार ५८४.९१ मा पुगेको छ । ठूला कम्पनीको ...