काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले समान विचार भएका राजनीतिक दल, मोर्चा, समूहलाई एकीकरणका लागि आग्रह गरेको छ । पार्टीले सच्चा कम्युनिष्टको एकताबाट मुलुकमा बलियो वैकल्पिक शक्ति निर्माण गर्न एकताका लागि प्रस्ताव गरेको हो । पार्टीले हालै नेकपा जनवादी र राष्ट्रिय जागरण परिषद्लाई एकताबद्ध ...