काठमाडौं । यौन दुव्र्यवहार गरेको आरोपमा अर्का एक सुन्दरी प्रतियोगिताका संचालक पक्राउ परेका छन् । झापामा सुन्दरी प्रतियोगिता जिताउने प्रलोभन देखाएर किशोरीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा ‘मिस्टर एन्ड मिस कलेज २०२२’ को आयोजक संस्था शंकर आट्र्स फाउन्डेसनका निर्देशक लालबहादुर शंकर पक्राउ परेका हुन् ।दमक घर ...