सिन्धुली । स्वर्गीय पत्रकार अन्जन राना मगरको छोरी आर्या राना मगरलाई आधुनिक इङ्लिस बोर्डिङ स्कुल सिन्धुलीले निःशुल्क पढाइदिने भएको छ । आज विद्यालयमा एक औपचारिक कार्यक्रम गरी आर्याको निःशुल्क शिक्षाको जिम्मा विद्यालयले लिएको हो । आधुनिक स्कुलका प्रिन्सिपल भानुभक्त गुरुङले पत्रकार अन्जन राना मगरको निधनले ...