बैतडी ३ जेठ । बैतडीको डिलासैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार बनेका एमालेका विद्रोही उमेद्वार सन्तोषप्रकाश जोशी विजयी भएका छन् । जोशी ३ हजार १ सय ८९ मत ल्याएर विजयी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्तासाझेदार दलबाट गठबन्धनका उम्मेदवार बनेका माओवादीका लोकेन्द्रबहादुर रानाले २ हजार ...