ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्विरोधसहित २० पालिकाको नतिजा सार्वजनिक : एमाले र कांग्रेस ८/८ वटामा विजयी


एबीसी / संवाददाता

काठमाडौं १ वैशाख । पालिका चुनावमा निर्विरोध भएकासहित २० पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमाले र कांग्रेस ८र८ तथा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले २र२ पालिकामा जित हासिल गरेका छन् ।

एमाले

१। सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका
२।‍ मनाङ ङिस्याङ गाउँपालिका
३। मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
४। मनाङको चामे गाउँपालिका
५। वरागुङ्ग मुक्ती क्षेत्र मुस्ताङ
६। लोमन्थाङ गाउँपालिका मुस्ताङ
७। डोल्पाको शे फोक्सुन्डो गाउँपालिका ९निर्विरोध०
८। बझाङको साइपाल गाउँपालिका

नेपाली कांग्रेस

१। गुल्मीको गुल्मीदरबार गाउँपालिका
२। डडेलुधराको गन्यापधुरा गाउँपालिका
३। मुस्ताङको घरपझोङ गाउँपालिका
४। मनाङको नार्पाभूमि गाउँपालिका
५।गुल्मीको रेसुङ्गा नगरपालिका
६। मनाङको नासो गाउँपालिका
६।गुल्मीको गुल्मीदरबार गाउँपालिका
७। हुम्लाको खार्पुनाथ गाउँपालिका
८। डोटीको बडीकेदार गाउँपालिका

नेकपा माओवादी केन्द्र

१। दैलेखको नौमुले गाउँपालिका
२। डोल्पाको जगदुल्लाह गाउँपालिका

नेकपा ( एकीकृत समाजवादी )

१। डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
२। डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com